Trending
Prev Story
Next Story

एनपीएल फाइनल : भरिभराउ त्रिवि मैदान, हेर्नुस् तस्वीरमा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेबाट सुरु भएको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच उपाधिका लागि भिडन्त भइरहेको छ …

एनपीएल फाइनल : भरिभराउ त्रिवि मैदान, हेर्नुस् तस्वीरमा

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेबाट सुरु भएको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच उपाधिका लागि भिडन्त भइरहेको छ ।

फाइन खेल हेर्नका लागि पूर्वशिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछाने लगायत पनि पुगेका छन् । साथै, दर्शकहरू उल्लेख्य संख्यामा त्रिवि मैदानमा पुगेका छन् ।

त्रिवि मैदानमा उल्लेख्य दर्शकहरू खेलको मज्जा लिइरहेका छन् । बल्खुदेखि नै सडकमा एनपीएलको माहोल देखिन्छ ।

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
एनपीएलको फाइनलमा ड्रोनबाट देखिएको त्रिवि क्रिकेट मैदान

एनपीएलको फाइनलमा ड्रोनबाट देखिएको त्रिवि क्रिकेट मैदान

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको उल्लेख्य भीड लागेको छ। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उपाधि भिडन्त जारी रहँदा ड्रोनबाट त्रिवि क्रिके...

#एनपीएल #प्रिमियर-लिग #त्रिवि
Compare →
Ekantipur
3h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Arthasansar
9h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Nagarik News
13h ago
एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →

Related Stories

Education & Youth
Build #2612