Trending
Prev Story
Next Story

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

Ekantipur •
November 21, 2026 • 05:02 AM
4
4 reads 0 reactions

सूचना अनुसार इच्छुक योग्य व्यक्तिले २०८३ मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

सूचना अनुसार इच्छुक योग्य व्यक्तिले २०८३ मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ ।

काठमाडौँ — सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको हाल रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयअन्तर्गत गठित सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समितिले शुक्रबार सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो । संस्थाको सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेकाले प्रतिस्पर्धात्मक प्रणालीद्वारा योग्य व्यक्ति छनोट गरी नियुक्तिका लागि सिफारिस गरिने समितिले जनाएको छ ।

सूचना अनुसार इच्छुक योग्य व्यक्तिले २०८३ मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त फाराम, दरखास्तसँग संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.moic.gov.np र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np मा उपलब्ध छ ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
9h ago
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

#दरखास्त #प्रसारण #आह्वान
Compare →
Onlinekhabar
4d ago
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

१ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । कोष (सञ्चालन) नियमावली २०७७ …

#दरखास्त #आह्वान
Compare →
Hamro Patro News
1w ago
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

काठमाडौं– नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले रिक्त रहेका ...

#दरखास्त #आह्वान
Compare →
Arthasansar
1w ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#दरखास्त #आह्वान
Compare →

Related Stories

Technology
Build #2612