Trending
Prev Story
Next Story

ऐतिहासिक बुकाचोगढी

Hamro Patro News •
November 21, 2026 • 03:44 AM
4
4 reads 0 reactions

काठमाडौँ उपत्यकाको क्षितिजमा लहरै देखिने हिमशृङ्खला । चारैतिर फैलिएका हरिया पहाड र शान्त प्राकृतिक वातावरण । अग्लो डाँडाको शिरमा उभिएर यी दृश्य नियाल्दा जोकोहीको मन लोभिन्छ । अझ त्यही डाँडाको ऐतिहा...

1 / 2
Swipe Photos

काठमाडौँ उपत्यकाको क्षितिजमा लहरै देखिने हिमशृङ्खला । चारैतिर फैलिएका हरिया पहाड र शान्त प्राकृतिक वातावरण । अग्लो डाँडाको शिरमा उभिएर यी दृश्य नियाल्दा जोकोहीको मन लोभिन्छ । अझ त्यही डाँडाको ऐतिहासिक पृष्ठभूमि थाहा पाउँदा यहाँ पुग्नेहरूको उत्सुकता थप बढ्छ ।

भक्तपुरको सूर्यविनायक–८ मा अवस्थित बुकाचोगढी केवल प्राकृतिक सौन्दर्यको थलो मात्र होइन, नेपालको एकीकरण इतिहाससँग जोडिएको महत्वपूर्ण सामरिक स्थल पनि हो । करिब अढाई सय वर्षअघि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयको रणनीति बनाउने क्रममा यही क्षेत्रबाट उपत्यकाको भौगोलिक अवस्था नियालेको इतिहास पाइन्छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल

आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल

३ मंसिर, काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् । बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाडोयाम बढेसँगै …

#उपत्यका #काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612