Trending
Prev Story
Next Story

चोटग्रस्ट केन केही महिना मैदान बाहिर

Ekantipur •
November 21, 2026 • 01:32 AM
3
3 reads 0 reactions

१–१ को बराबरीमा सकिएको खेलमा केनसँगै फ्रान्सेली विङ्गर माइकल ओलिस पनि चोटका कारण मैदानबाट बाहिरिए।

चोटग्रस्ट केन केही महिना मैदान बाहिर

१–१ को बराबरीमा सकिएको खेलमा केनसँगै फ्रान्सेली विङ्गर माइकल ओलिस पनि चोटका कारण मैदानबाट बाहिरिए।

काठमाडौँ — बायर्न म्युनिकका स्ट्राइकर ह्यारी केन गोली गाँठोको चोटका कारण केही महिना मैदान बाहिर रहने भएका हुन् । जर्मन बुंडेसलिगामा कोलोनविरुद्ध शुक्रबारको खेलमा उनी घाइते भएका हुन् । खेलको सुरुमै उनलाई सब्टिच्युट गरिएको थियो ।

खेलपछि बायर्नले आफ्ना इंग्लिस कप्तान केही महिना मैदान बाहिर रहेको बताएको हो । खेल आफै भने १–१ को बराबरीमा टुंगेको थियो । क्लबका निर्देशक म्याक एबेरेका अनुसार केनको चोटमा शल्यक्रिया आवश्यक छ अथवा छैन् भनेर पछि निर्णय हुनेछ ।

एलिनाज एरेनामा भएको खेलमा माइकी मोरले कोलोनलाई अग्रता दिलाएयता नथालिया ब्रोनले बायर्नका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा बायर्नका फ्रान्सेली विन्गर माइकल ओलिस पनि चोटग्रस्त हुँदै मैदान छाड्न बाध्य रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
12h ago
दुई लाखको आँखा एनपिएल फाइनलमा, केही मिनेटमै सकियो टिकट

दुई लाखको आँखा एनपिएल फाइनलमा, केही मिनेटमै सकियो टिकट

शनिबार हुने एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गरिएको केही मिनेटमै सबै टिकट बिक्री भएका हुन् । क्यानका सचिव पारस खड्काले शुक्रबार जानकारी दिँदै टिकट बिक्री खुला भएको समयमा करिब दुई लाख प्रयोगकर्ता एकैसाथ टिकट खरिद गर्ने प्रयासमा रहेको बताए ।

#केही
Compare →
Arthasansar
1d ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#मैदान
Compare →
Hamro Patro News
2d ago
काठमाडौं महानगर हाँक्ने लक्ष्यसहित मैदानमा उत्रिएकी पूर्वशिक्षामन्त्री सुमना

काठमाडौं महानगर हाँक्ने लक्ष्यसहित मैदानमा उत्रिएकी पूर्वशिक्षामन्त्री सुमना

काठमाडौं– संसद्मा विषयवस्तुको गहिरो अध्ययनसहित सरकारलाई प्रश्न गर्ने, शिक्षा मन्त्रालयको नेतृत्वमा रहँदा राजनीतिक हस्तक्षेपविरुद्ध कदम चाल्ने र छोटो कार्यकालमै केही नीतिगत सुधारको सुरुवात गर्ने नेत...

#मैदान
Compare →

Related Stories

Sports
Build #2612