Trending
Prev Story
Next Story

भारतमा उत्पात मच्चाउन थालेको चक्रवात ‘अक्वान’को असर नेपालमा कस्तो

Hamro Patro News •
November 20, 2026 • 11:35 PM
2
2 reads 0 reactions

ओडिसालगायत भारतका विभिन्न प्रदेशमा भारी वर्षा र तीव्र आँधी सिर्जना गरिरहेको चक्रवात ‘अक्वान’को असर नेपालमा भने खासै नपर्ने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन...

1 / 2
Swipe Photos

ओडिसालगायत भारतका विभिन्न प्रदेशमा भारी वर्षा र तीव्र आँधी सिर्जना गरिरहेको चक्रवात ‘अक्वान’को असर नेपालमा भने खासै नपर्ने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशको पूर्वी क्षेत्र कोसी र मधेस प्रदेशमा मात्र त्यो पनि हल्का प्रभाव पर्ने देखिएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
19h ago
भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको छ।

#भारत #चक्रवात #कस्तो
Compare →
Ekantipur
1d ago
‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र चक्रवातको प्रभाव सीमित रहे पनि बिहानको दृश्यता घट्न सक्छ।

#मौसम #चक्रवात #अक्वान
Compare →
Onlinekhabar
13h ago
भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

४ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । …

#भारत
Compare →
Bizshala
17h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →
Arthasansar
18h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612