Trending
Prev Story
Next Story

मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

Ekantipur •
November 20, 2026 • 04:02 PM
2
2 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ चन्दननाथको महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाने सडकमा सरकारी नम्बर प्लेटको १५० सीसीको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ चन्दननाथको महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाने सडकमा सरकारी नम्बर प्लेटको १५० सीसीको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

काठमाडौँ — जुम्लामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ चन्दननाथको महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाने सडकमा सरकारी नम्बर प्लेटको १५० सीसीको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय हेमबहादुर महत घाइते भएका थिए । उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याएको थियो । उपचारका क्रममा साँझ ७ बजे चिकित्सकले महतलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

४ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय हेमबहादुर महत रहेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे जुम्ला …

#जुम्ला #मोटरसाइकल #ठक्कर
Compare →
Hamro Patro News
4d ago
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम, ३० कात्तिक । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठ...

#मोटरसाइकल #ठक्कर #मृत्यु
Compare →
Nagarik News
1h ago
सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।

#मोटरसाइकल #ठक्कर
Compare →
Bizshala
3h ago
काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो...

#मोटरसाइकल
Compare →

Related Stories

Politics & Governance
Build #2612