Trending
Prev Story
Next Story

तलब माग्न आएका एम्बुलेन्स चालकलाई कुटेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Hamro Patro News •
November 20, 2026 • 08:21 AM
1
1 reads 0 reactions

सुर्खेत । पारिश्रमिक माग्न गाउँपालिका अध्यक्षकहाँ पुगेका हुम्लाको चंखेली गाउँपालिकाका एम्बुलेन्स चालक कुटपिटमा परेका छन् । चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई ...

1 / 2
Swipe Photos

सुर्खेत । पारिश्रमिक माग्न गाउँपालिका अध्यक्षकहाँ पुगेका हुम्लाको चंखेली गाउँपालिकाका एम्बुलेन्स चालक कुटपिटमा परेका छन् । चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिहीबार भएको घटनामा चंखेली गाउँपालिका-४ का पृथ्वीबहादुर सिंह घाइते भएका हुन् । उनी विगत ५–६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा काम गर्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
47m ago
एम्बुलेन्स चालक कुटपिटको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

एम्बुलेन्स चालक कुटपिटको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चंखेली ४ का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो।

#गाउँपालिका #एम्बुलेन्स #कुटपिट
Compare →
Onlinekhabar
4h ago
हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

४ मंसिर, हुम्ला । एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो तलब भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई अध्यक्ष शाहीले हातपात गरेको …

#गाउँपालिका #एम्बुलेन्स #चालक
Compare →
Nagarik News
2d ago
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द

मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोही पालिकामै बसेपछि खाता रोक्का गरेको हो।

#गाउँपालिका
Compare →
Bizshala
3d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#चालक
Compare →

Related Stories

Technology
Build #2612