Trending
Prev Story
Next Story

अमेरिकाको चिप कडाइ र एनभिडिया प्रकरणपछि भारतीय अर्बपतिहरू अम्बानी र अडानीलाई अवसर

Hamro Patro News •
November 20, 2026 • 08:18 AM
2
2 reads 0 reactions

एजेन्सी । सिंगापुरस्थित क्लाउड साझेदारसँग जोडिएको विवादपछि एनभिडिया कर्पोरेसनबाट जेन्सेन ह्वाङ बाहिरिनु र दक्षिणपूर्वी एसियाली डेटा सेन्टरहरूमाथि वाशिङटनले कडाइ गर्नु भारतका प्रमुख औद्योगिक घरानाहर...

1 / 2
Swipe Photos

एजेन्सी । सिंगापुरस्थित क्लाउड साझेदारसँग जोडिएको विवादपछि एनभिडिया कर्पोरेसनबाट जेन्सेन ह्वाङ बाहिरिनु र दक्षिणपूर्वी एसियाली डेटा सेन्टरहरूमाथि वाशिङटनले कडाइ गर्नु भारतका प्रमुख औद्योगिक घरानाहरूका लागि अप्रत्याशित अवसर बन्न सक्ने देखिएको छ ।

‘ब्लुमबर्ग’को एक विश्लेषणअनुसार, चीनतर्फ कम्प्युटिङ शक्ति पठाएको आशंकामा अमेरिकाले दक्षिणपूर्वी एसियाका डेटा सेन्टरहरूमाथि कडाइ गरेपछि भारतीय उद्योगपति मुकेश अम्बानी र गौतम अडानी पश्चिमा प्रविधिका भरपर्दा एसियाली संरक्षकका रूपमा उदाउने स्थिति बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
18h ago
जेन्सन हुआङको विवादबीच एनभिडियाले पैसा छाप्यो, पहिलो पटक राजस्व १०० अर्ब डलर पार

जेन्सन हुआङको विवादबीच एनभिडियाले पैसा छाप्यो, पहिलो पटक राजस्व १०० अर्ब डलर पार

काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्नो त्रैमासिक नतिजाले बजारको अपेक्षा तोडेको छ। अक्टोबरमा सकिएको...

#एनभिडिया
Compare →
Onlinekhabar
1d ago
एनभिडियाका पूर्वसीईओ जेन्सनसँग प्रेम सम्बन्ध रहेकी एलिस अहिले कहाँ छिन् ?

एनभिडियाका पूर्वसीईओ जेन्सनसँग प्रेम सम्बन्ध रहेकी एलिस अहिले कहाँ छिन् ?

एनभिडियाका तत्कालीन सीईओ जेन्सन हुआङ र एलिस हुआङबीचको शंकास्पद प्रेम सम्बन्धको विषय जगजाहेर भएको १३ दिन भइसकेको छ । यस मामिलाले धेरै प्रश्नहरू खडा गरेको छ । तीमध्ये केही प्रश्नहरूको जवाफ मिलिसकेको छ । तर धेरै …

#एनभिडिया
Compare →
Nagarik News
2d ago
एनभिडियामा जेनसन ह्वाङको पुनरागमनबारे कम्पनीले के भन्यो ?

एनभिडियामा जेनसन ह्वाङको पुनरागमनबारे कम्पनीले के भन्यो ?

यसअघि मंगलबार ह्वाङले आफूलाई एनभिडियाको नेतृत्वमा फर्कन आग्रह गरिएमा त्यो आफ्ना लागि ‘सम्मानको विषय’ हुने बताएका थिए।

#एनभिडिया
Compare →

Related Stories

World News
Build #2612