Trending
Prev Story
Next Story

एनभिडियाले भन्यो- जेन्सनलाई पुनः सीईओको रूपमा नियुक्त गर्ने कुनै योजना छैन

Onlinekhabar •
November 18, 2026 • 05:01 AM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए। मंगलबार कम्पनीका अध्यक्ष हार्वे …

एनभिडियाले भन्यो- जेन्सनलाई पुनः सीईओको रूपमा नियुक्त गर्ने कुनै योजना छैन

२ मंसिर, काठमाडौं । एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए।

मंगलबार कम्पनीका अध्यक्ष हार्वे जोन्सले भनेका छन्, ‘बोर्डले उनलाई पुन: नियुक्त गर्ने कुनै इरादा राखेको छैन ।’

मंगलबार नै हुआङले एनभिडियाको नेतृत्व गर्न आफूलाई फिर्ता बोलाएमा त्यो सम्मान जनक हुने बताएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
25m ago
एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेनसन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने कुनै...

#हुआङ #एनभिडिया #पुन
Compare →
Nagarik News
4h ago
एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कम्पनीको नेतृत्वमा पुनः फर्किने विषयमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन्।

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Hamro Patro News
1d ago
ट्रम्पले पनि दिए एनभिडियाका पूर्व प्रमुख जेन्सेन हुआङलाई पुनः फर्काउने अभियानमा समर्थन

ट्रम्पले पनि दिए एनभिडियाका पूर्व प्रमुख जेन्सेन हुआङलाई पुनः फर्काउने अभियानमा समर्थन

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताएका छन् । हुआङले ...

#हुआङ #एनभिडिया #पुन
Compare →
Ekantipur
1d ago
जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

एनभिडिया चिप चीन पुर्‍याएको आरोपमा अनुसन्धानमा रहेको मेगास्पिडले बाह्य कानुनी परामर्शदातामार्फत आन्तरिक छानबिन गर्ने घोषणा पनि गरेको छ ।

#एनभिडिया #जेन्सन
Compare →

Related Stories

Technology
Build #2612