Trending
Prev Story
Next Story

राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, मन्त्री पुनले सार्वजनिक गरे सीसीटीभी फुटेज

Nagarik News •
November 18, 2026 • 01:28 AM
3
3 reads 0 reactions

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको बताएका छन्।

राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, मन्त्री पुनले सार्वजनिक गरे सीसीटीभी फुटेज

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको बताएका छन्।

आज आफ्नो सामाजिक सञ्जालमा भिडियो राख्दै पुनले उक्त जानकारी दिएका हुन्। उनले बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको बताएका छन्।

उनले चोरीको घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो सार्वजनिक गर्दै उक्त व्यक्तिलाई चिन्नेले ९८४१५९२३६१ नम्बरमा खबर गरिदिन आग्रह गरेका छन्।

घटनाबारे प्रहरीमा रिपोर्ट गरिसकिएको पनि पुनले जानकारी दिएका छन्।

प्रकाशित: २ मंसिर २०८३ ०७:१३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

२ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । कीर्तिपुर प्रहरी वृत्तका अनुसार मंगलबार बिहान केन्द्रमा चोरी भएको हो । प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्यप्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको …

#चोरी #आविष्कार
Compare →
Hamro Patro News
10h ago
बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीनपटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएक...

#पुन
Compare →
Ekantipur
2d ago
एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई सीधै प्लेजरिज्म अर्थात् बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

#चोरी
Compare →
Bizshala
4d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →

Related Stories

Technology
Build #2612