Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद: ३० खेलमा सुदूरपश्चिमका ६ सय खेलाडी छनोट

Ekantipur •
November 20, 2026 • 08:02 AM
2
2 reads 0 reactions

प्रदेशस्तरीय छनोटबाट ६ सय खेलाडी चयन भएका छन् भने प्रशिक्षक, अफिसियल र कर्मचारीसहित टोलीमा ७२४ जना सहभागी हुनेछन्।

दसौं राष्ट्रिय खेलकुद: ३० खेलमा सुदूरपश्चिमका ६ सय खेलाडी छनोट

प्रदेशस्तरीय छनोटबाट ६ सय खेलाडी चयन भएका छन् भने प्रशिक्षक, अफिसियल र कर्मचारीसहित टोलीमा ७२४ जना सहभागी हुनेछन्।

कैलाली — सुदूरपश्चिम प्रदेशले दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३० विधामा प्रतिस्पर्धा गर्ने भएको छ । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि विभिन्न खेलका ६ सय खेलाडी छानिएका छन् ।

प्रदेश खेलकुद परिषद्‌ले सार्वजनिक गरेको खेलाडी छनोट सूचीमा भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्ती, कबड्डी, हक्की, बास्केटबल र खोखोलगायतका खेल समावेश छन् । छनोट भएका खेलमा महिला र पुरुष दुवै टोलीले प्रदेशको प्रतिनिधित्व गर्नेछन् । केही विधामा वैकल्पिक खेलाडीसमेत छनोट गरिएको प्रदेश खेलकुद परिषद्‌ले जनाएको छ ।

राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडीबाहेक प्रशिक्षक, अफिसियल र कर्मचारी पनि सहभागी हुनेछन्। प्रदेशको टोलीमा उनीहरूसहित कुल ७२४ जना रहने प्रदेश खेलकुद परिषद्‌का सदस्यसचिव लोकबहादुर खड्काले बताए । उनका अनुसार सहभागीमध्ये १२४ जना प्रशिक्षक, अफिसियल र कर्मचारी हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । सोमबार कञ्चनपुरको महेन्द्र...

#छनोट #खेलकुद
Compare →
Onlinekhabar
8h ago
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

४ मंसिर, भुरीगाउँ (बर्दिया) । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र …

#खेलकुद
Compare →
Nagarik News
16h ago
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।

#खेलकुद
Compare →
Bizshala
16h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#सुदूरपश्चिम
Compare →
Arthasansar
20h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612