Trending
Prev Story
Next Story

निर्वाचन आयोगमा स्थानीय निर्वाचनबारे छलफल सुरु, ओली बैठकमा नबसी फर्किए

Hamro Patro News •
November 20, 2026 • 06:55 AM
3
3 reads 0 reactions

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका नेताहरूसँगको बैठक सुरु भएको छ । आइतबार मध्याह्नदेखि सुरु भएको बैठकमा स्थानीय तह नि...

1 / 2
Swipe Photos

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका नेताहरूसँगको बैठक सुरु भएको छ ।

आइतबार मध्याह्नदेखि सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको मिति, तयारी तथा व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको छ । निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा आयोगले दलहरूको धारणा लिन बैठक बोलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोग पुगे शीर्ष नेता

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोग पुगे शीर्ष नेता

स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।

#निर्वाचन #तयारीबारे #निर्वाचनबारे
Compare →
Onlinekhabar
1h ago
निर्वाचन आयोग पुगेका ओली छलफलमा नबसी बाहिरिए

निर्वाचन आयोग पुगेका ओली छलफलमा नबसी बाहिरिए

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका …

#निर्वाचन #ओली #नबसी
Compare →
Bizshala
1h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#निर्वाचन #काठमाडौं
Compare →
Ekantipur
1h ago
स्थानीय निर्वाचनको मितिबारे छलफल गर्न आयोगमा दलका नेताहरू

स्थानीय निर्वाचनको मितिबारे छलफल गर्न आयोगमा दलका नेताहरू

आयोगले प्रदेशको पनि सँगै निर्वाचन गर्ने विषयमा समेत दलहरुसँग धारणा मागिरहेको छ । २०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदै छ।

#निर्वाचन #आयोगमा
Compare →

Related Stories

Politics & Governance
Build #2612