Trending
Prev Story
Next Story

बूढानीलकण्ठको नारायणस्थानमा भक्तजनको भिड(तस्वीरहरू)

Onlinekhabar •
November 20, 2026 • 06:30 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ । एकादशीको अवसरमा काठमाडौंको उत्तरमा …

बूढानीलकण्ठको नारायणस्थानमा भक्तजनको भिड(तस्वीरहरू)

४ मंसिर, काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ ।

एकादशीको अवसरमा काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठस्थित नारायणस्थानमा भक्तजनको ठूलो भिड लागेको छ ।

हरिबोधिनी एकादशीको अवसरमा काठमाडौं उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

यी चार नारायण जान नसक्नेले बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6h ago
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।

#एकादशी #भक्तजन
Compare →
Ekantipur
39m ago
कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

लामो समय रोकिएको मेला स्थानीयको पहलमा पुनः सञ्चालन भएपछि शुक्रबार नदी किनारमा भक्तजन, भजनमण्डली र पञ्चेबाजाको चहलपहल बढेको छ।

#एकादशी #भक्तजन
Compare →
Hamro Patro News
7h ago
हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ?

हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ?

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने भएकाले धेरैले ठुली एकादशी पनि भन्ने गर्दछन् । धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्राम...

#एकादशी #काठमाडौं
Compare →

Related Stories

Business & Economy
Build #2612