बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)
२८ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौंका नदी किनार …