विवाहका लागि पाँच–दस तोला सुन किन्नुपर्ने परिवारलाई मूल्यमा आएको यो गिरावटले ठूलो राहत दिनेछ। पहिले छुट्ट्याएको बजेटमै बढी परिमाणमा सुन किन्न सकिने अवस्था बनेको छ।
सुन सस्तिएपछि गहना किन्नेको भीड, दैनिक ४० किलो कारोबार
विवाहका लागि पाँच–दस तोला सुन किन्नुपर्ने परिवारलाई मूल्यमा आएको यो गिरावटले ठूलो राहत दिनेछ। पहिले छुट्ट्याएको बजेटमै बढी परिमाणमा सुन किन्न सकिने अवस्था बनेको छ।
Same Story from Other Publications
Compare how 6 other independent news outlets reported on this story.
उच्च मूल्यमा सुन किन्नेले गुमाए लाखौँ, अझै घट्ला कि अब बढ्ला ?
काठमाण्डौ । लगातार उकालो लागेर कीर्तिमानी उचाइमा पुगेको सुनको मूल्यमा पछिल्लो समय भारी गिरावट आएको छ। अन्तर्राष्ट्रिय...
सुनको मूल्यले १२ हजार २ सयले सस्तीयो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्ला दिनहरुमा पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो...
४ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४५,४००, चाँदी रु ३,११०
सुनको भाउ तोलामा रु २४५,४०० र चाँदीको भाउ रु ३,११० — आजको भाउ सार्वजनिक।
सुनको मूल्य एकैदिन १२ हजारभन्दा बढीले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २२५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्...
सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो
४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ …
एकैदिन १२ हजार २०० ले घट्यो सुन
बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।