Trending
Prev Story
Next Story

सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

Onlinekhabar •
November 20, 2026 • 05:31 AM
6
6 reads 0 reactions

४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ …

सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटेपछि नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ११० रुपैयाँमा झरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
एकैदिन ६ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी ३३ सय रुपैयाँमा झर्‍यो

एकैदिन ६ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी ३३ सय रुपैयाँमा झर्‍यो

काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो । मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज...

#सुन #भाउ #एकैदिन
Compare →
Ekantipur
1d ago
३ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २५७,६००

३ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २५७,६००

आजको छापावाल सुनको भाउ तोलामा रु २५७,६०० र असली चाँदी रु ३,३३५ रहेको छ।

#सुन #भाउ #घट्यो
Compare →
Nagarik News
1d ago
तीन हजार तीन सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तीन हजार तीन सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा बिहीबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

#सुनचाँदी #सुन #घट्यो
Compare →
Arthasansar
2d ago
सुनको मूल्य एकै दिन ६३ सयले घट्यो, तोलाको कति ?

सुनको मूल्य एकै दिन ६३ सयले घट्यो, तोलाको कति ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर नै...

#सुनचाँदी #सुन #घट्यो
Compare →
Bizshala
3d ago
चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#सुनचाँदी #सुन #घट्यो
Compare →

Related Stories

National (Nepal)
Build #2612