Trending
Prev Story
Next Story

चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

Hamro Patro News •
November 19, 2026 • 09:56 PM
7
7 reads 0 reactions

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकको सुरुमा ट्रम्पले व्यापार, हर्मुज स्ट्रेट,...

1 / 2
Swipe Photos

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार द्विपक्षीय बैठक सम्पन्न भएको छ।

बैठकको सुरुमा ट्रम्पले व्यापार, हर्मुज स्ट्रेट, इरानको आणविक कार्यक्रम र रुस-युक्रेन युद्धलगायत धेरै मुद्दामा चीनसँगको सहकार्यबारे कुरा गरे।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#राष्ट्रपति #चीन #युद्ध
Compare →
Nagarik News
1d ago
ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्ति राष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

#राष्ट्रपति #द्विपक्षीय
Compare →
Ekantipur
2d ago
ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

#राष्ट्रपति #चीन
Compare →
Onlinekhabar
22h ago
एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

३ मंसिर, काठमाडौं । चीनको सेन्जेनमा आयोजित एपेक समिटमा वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सिटमा उँघिरहेको जस्तो देखिएको दृश्य अहिले चर्चामा छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। …

#राष्ट्रपति #चीन
Compare →

Related Stories

World News
Build #2612