काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार ...
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed