Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल

Ekantipur •
November 19, 2026 • 04:02 PM
1
1 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो ।

रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन बनाउँदै पूरा गरेको थियो । अन्तिम दुई बलमा विजयका लागि २ रन आवश्यक भएको समयमा रत्नायकेले विजयी चौका प्रहार गरेका थिए ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल प्रवेश गरेको हो । टोलीले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनीले मंगलबार भएको क्वालिफायर १ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहेको छ । टोली पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
चितवनलाई हराउदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

चितवनलाई हराउदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।

#एनपीएल #सुदूरपश्चिम #रोयल्स
Compare →
Nagarik News
13h ago
एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।

#एनपीएल #सुदूरपश्चिम #चितवन
Compare →
Arthasansar
4h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #सुदूरपश्चिम #चितवन
Compare →
Onlinekhabar
14h ago
आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन …

#एनपीएल #सुदूरपश्चिम #चितवन
Compare →
Bizshala
54m ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #सुदूरपश्चिम #चितवन
Compare →

Related Stories

Sports
Build #2612