Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणः इप्पानले औंल्याए ऊर्जा क्षेत्रका मुद्दा

Hamro Patro News •
November 19, 2026 • 12:40 PM
1
1 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रसँग सम्बन्धित भएर विभिन्न सुझाव दिएको छ। संघले बुँदाग...

1 / 2
Swipe Photos

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रसँग सम्बन्धित भएर विभिन्न सुझाव दिएको छ। संघले बुँदागत रुपम आफ्ना सुझावहरु प्रधानमन्त्री कार्यालयमा पेश गरिएको जनाएको छ।

अध्यक्ष मोहन डाँगीले संघको तर्फबाट प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेको र राष्ट्रिय हितका विषयमा स्पष्ट अडानसहित परिणाममुखी सहमति गर्नुपर्नेमा जोड दिए।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
21h ago
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

२ मंसिर, काठमाडौं । भारतमा सबैभन्दा बढी नेपाली श्रमिकले काम गर्छन्, तर यसपटक पनि प्रधानमन्त्रीको भ्रमणमा कामदारको विषय एजेन्डामा परेन । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धका …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
1d ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
4h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।

#भारत #भ्रमण
Compare →
Ekantipur
19h ago
प्रधानमन्त्रीको भ्रमणमा नेपाल–भारत संयुक्त दृष्टिपत्र सार्वजनिक गरिने

प्रधानमन्त्रीको भ्रमणमा नेपाल–भारत संयुक्त दृष्टिपत्र सार्वजनिक गरिने

‘समृद्ध नेपाल, समुन्नत भारत’ अवधारणामा आधारित दस्ताबेजमा आर्थिक साझेदारी, कनेक्टिभिटी, लगानी, जलस्रोत तथा ऊर्जा, सुशासन, जनस्तरको सम्बन्धलगायत १० क्षेत्र समेटिँदै छन् ।

#भारत #प्रधानमन्त्रीको #भ्रमण
Compare →

Related Stories

World News
Build #2612