बाढी गएको तीन महिना पुग्न लाग्दा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोषको रकम कसरी परिचालन गर्ने भन्ने विषय टुंगिएको छैन। उता हिरामाया र सीमाजस्ता परिवार आफ्नै खर्च र मेहनतले बाढीले पुरेका घर सफा गरेर बस्न थालेका छन्।
लेदो पन्छाएर घर फर्किसके बाढीपीडित, सरकारी राहत अझै बाटोमै
बाढी गएको तीन महिना पुग्न लाग्दा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोषको रकम कसरी परिचालन गर्ने भन्ने विषय टुंगिएको छैन। उता हिरामाया र सीमाजस्ता परिवार आफ्नै खर्च र मेहनतले बाढीले पुरेका घर सफा गरेर बस्न थालेका छन्।
Same Story from Other Publications
Compare how 4 other independent news outlets reported on this story.
बाढीपीडितको बिलौना- 'सरकार हामीलाई आफन्तको शव देऊ'
प्रकाश जोशी, नुवाकोट
टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
२ मंसिर, रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा–टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् । विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा …
नेपालका बाढीपीडितको न्यायका लागि अन्तल्यामा प्रदर्शन
बाढीमा आफन्त गुमाएका तर शवसमेत फेला नपरेपछि अन्तिम संस्कार गर्न नपाएका परिवारको पीडा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने उद्देश्यले प्रतीकात्मक शव राखिएको आयोजकले बताए।
पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए
बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।