Trending
Prev Story
Next Story

पञ्चेश्वरको विषय अघि बढाउन प्रचण्डले दिए प्रधानमन्त्रीलाई सुझाव

Hamro Patro News •
November 19, 2026 • 09:41 AM
1
1 reads 0 reactions

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन्। रुसको भ्रमण सम्पन्न गरी बिहीबार ...

1 / 2
Swipe Photos

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन्।

रुसको भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताए।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#प्रचण्ड #पञ्चेश्वर #भ्रमण
Compare →
Ekantipur
2d ago
भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्न आग्रह

#भ्रमण #सुझाव #प्रधानमन्त्रीलाई
Compare →
Onlinekhabar
3d ago
पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक

पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक

३० कात्तिक, काठमाडौं । महाकाली सन्धि भएको तीन दशकसम्म कार्यान्वयन हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आगामी भारत भ्रमणका क्रममा पनि अघि बढ्ने सम्भावना कम देखिएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डामा …

#पञ्चेश्वर #भ्रमण #बढाउन
Compare →
Nagarik News
6h ago
चर्चामै सीमित पञ्चेश्वर

चर्चामै सीमित पञ्चेश्वर

नेपाल र भारतका प्रधानमन्त्रीबिच एकअर्काको देशमा भ्रमण हुँदा महाकाली सन्धिको महत्त्वपूर्ण हिस्सा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना पनि चर्चामा आउने गरेको छ।

#पञ्चेश्वर #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612