काठमाडौँ- काठमाडौँ र मोरङबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट बुधबार बिहान जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ घर भई कलङ्की बस्ने ४० वर्षीय अर्जुन ढुङ्गाना पनि छन् । प्रहरीले उनीहरूको साथबाट नगद ६१ हजार ३१० रुपैयाँ र पाँच बुक तास बरामद गरेको छ ।
Read full story at source ( khabarhub.com )