Trending
Prev Story
Next Story

कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई दुई लाख राहत

Nagarik News •
November 19, 2026 • 06:16 AM
3
3 reads 0 reactions

भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई    दुई लाख राहत

भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरुप जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए।

“बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ”, उनले भने, “पछि शोधभर्ना हुनेगरी सम्बन्धित पालिकालाई राहत रकम उपलब्ध गराउन भनिसकेका छौँ।”

उनले समितिको निर्णयअनुसार २६ परिवारलाई जनही रु दुई लाखका दरले रु ५२ लाख राहत रकम प्राधिकरणसँग माग गरिएको बताए।

प्रजिअ कोइरालाका अनुसार बाढीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ, बेदकोट र बेलौरी नगरपालिकाका तीन/तीन, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाकाका पाँच र लालझाडी गाउँपालिकाका एक जना बेपत्ता छन्।

प्रकाशित: ३ मंसिर २०८३ १२:०१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
22h ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#राहत #बाढी #भोटेकोशी
Compare →
Hamro Patro News
22h ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

#राहत #बाढी #भोटेकोशी
Compare →
Ekantipur
1d ago
बाढीमा बेपत्ता बाबुछोराको ८४ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता बाबुछोराको ८४ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

रसुवाको टिमुरेबाट भदौ १० गते बेपत्ता ४७ वर्षीय युवराज सोती र २६ वर्षीय अमृत सोतीको रामपुरस्थित कालीगण्डकी किनारमा धार्मिक विधिपूर्वक अन्त्येष्टि गरिएको हो।

#बेपत्ता #बाढी
Compare →
Bizshala
19h ago
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक...

#राहत
Compare →
Arthasansar
21h ago
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन...

#राहत
Compare →

Related Stories

Science & Climate
Build #2612