Trending
Prev Story
Next Story

सिन्धुपाल्चोक र कर्मचारी प्रशासनका एसपी हेरफेर

Onlinekhabar •
November 19, 2026 • 06:31 AM
4
4 reads 0 reactions

३ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा एसपी र प्रहरीको कर्मचारी प्रशासन (कप्र)का एसपीको जिम्मेवारी हेरफेर भएको छ । सिन्धुपाल्चोकको प्रमुखमा रहेका एसपी काजिकुमार आचार्यलाई कप्रमा काज सरुवा गरिएको छ । त्यस्तैगरी कप्रमा रहेका …

सिन्धुपाल्चोक र कर्मचारी प्रशासनका एसपी हेरफेर

३ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा एसपी र प्रहरीको कर्मचारी प्रशासन (कप्र)का एसपीको जिम्मेवारी हेरफेर भएको छ ।

सिन्धुपाल्चोकको प्रमुखमा रहेका एसपी काजिकुमार आचार्यलाई कप्रमा काज सरुवा गरिएको छ ।

त्यस्तैगरी कप्रमा रहेका एसपी निरन्जनदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रमुखको रुपमा खटाइएको छ ।

यसका साथै प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतलाई सर्वोच्च अदालत सुरक्षा कार्यालयमा सरुवा गरेको छ । अरु केही डीएसपी तथा इन्स्पेक्टरहरुको पनि जिम्मेवारी हेरफेर भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
एनभिडियाका पूर्वसीईओ हुआङको अर्की कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा

एनभिडियाका पूर्वसीईओ हुआङको अर्की कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा

सानफ्रान्सिस्को । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा भएको छ । चिनियाँ जासुस दा...

#रहे #कर्मचारी
Compare →

Related Stories

National (Nepal)
Build #2612