Trending
Prev Story
Next Story

एमाले राष्ट्रिय भेलामा आज ओली, भण्डारी र थापाले सम्बोधन गर्ने

Ekantipur •
November 19, 2026 • 03:05 AM
6
6 reads 0 reactions

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।

एमाले राष्ट्रिय भेलामा आज ओली, भण्डारी र थापाले सम्बोधन गर्ने

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।

त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यक्रम छ ।

भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ ।

यसैबीच, आजै दिउँसो ३ बजे कार्की ब्यांक्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
21h ago
एमालेकी वरिष्ठ नेता भण्डारी पार्टीको राष्ट्रिय भेलामा सहभागी

एमालेकी वरिष्ठ नेता भण्डारी पार्टीको राष्ट्रिय भेलामा सहभागी

पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् ।

#भेला #भण्डारी
Compare →
Hamro Patro News
22h ago
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा

पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् । राष्ट्रपति बनेपछि पार्टीको औपचारिक जिम्मेवारीबाट अलग भएकी भण्डारी जि...

#भेला #भण्डारी
Compare →
Onlinekhabar
15h ago
राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

२ मंसिर, काठमाडौं । देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् । भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास …

#भेला #एमा #ओली
Compare →
Arthasansar
22h ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#एमा #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612