Trending
Prev Story
Next Story

एमालेले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनमा लिनसक्नुपर्छ : पद्‌मा अर्याल

Onlinekhabar •
November 18, 2026 • 09:00 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउनेसक्ने चुनौतीहरूको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । उनले …

एमालेले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनमा लिनसक्नुपर्छ : पद्‌मा अर्याल

२ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउनेसक्ने चुनौतीहरूको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन् ।

बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् ।

उनले पार्टी शक्ति र पङ्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउनसक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार रहनुपर्ने बताइन् ।

अहिले जनतामा रहेका जिज्ञासा, प्रश्न र आलोचनाहरूलाई पन्छाउने नभई सवै प्रश्नहरूको सामना गर्दै स्पष्ट जवाफ दिन तयार हुनुपर्ने सचिव अर्यालले बताइन् ।

जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको कुरा सुन्ने र पार्टीसँग जोड्ने कार्यमा कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नुपर्ने उनको भनाइ छ ।

उनले देश निर्माण गर्ने मूल पार्टी एमाले नै हो भन्ने यथार्थलाई बुझ्दै पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्नुपर्ने धारणा समेत राखिन् ।

सचिव अर्यालले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनबाट लिनसक्ने गरि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव अर्याल

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव अर्याल

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन्।

#अर्याल #एमा #एमाले
Compare →
Hamro Patro News
6h ago
एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेक...

#एमा #काठमाडौं #एमाले
Compare →
Ekantipur
1h ago
एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।

#एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612