Trending
Prev Story
Next Story

एनएमबि बैंकका एटिएम र डिजिटल बैंकिङ सेवा तीन दिन बन्द हुने

Arthasansar •
November 18, 2026 • 05:36 AM
4
4 reads 0 reactions

एनएमबि बैंक लिमिटेडले कोर बैंकिङ्ग प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । उक्त कार्यका लागि बैंकले आगामी मंसिर ४ गते...

1 / 2
Swipe Photos

एनएमबि बैंक लिमिटेडले कोर बैंकिङ्ग प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । उक्त कार्यका लागि बैंकले आगामी मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म आफ्ना विभिन्न बैंकिङ्ग सेवाहरू अवरुद्ध गर्ने जनाएको छ ।

बैंकका अनुसार उक्त अवधिमा एटिएम कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम सेवा सञ्चालनमा रहने छैनन् । साथै, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टरहरू पनि मंसिर ४ र ६ गते बन्द रहनेछन् । सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने

अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको ३३औँ बैठक आगामी मंसिर ७ गते सोमबार बस्ने भएको छ।

#मंसिर #गते
Compare →
Hamro Patro News
17h ago
मंसिर ५ र ६ गते ‘नास–आइटी एक्स्पो’

मंसिर ५ र ६ गते ‘नास–आइटी एक्स्पो’

काठमाडौँ – नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास– आइटी)ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आइटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।

#मंसिर #गते
Compare →
Onlinekhabar
19h ago
एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

१ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ । एमालेको मंगलबार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि …

#मंसिर #गते
Compare →
Bizshala
22h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#मंसिर #गते
Compare →

Related Stories

Business & Economy
Build #2612