Trending
Prev Story
Next Story

समयदेखि रोकिएका सीटीईभीटीका विभिन्न तह विद्यार्थीको परीक्षाफल प्रकाशित

Ekantipur •
November 18, 2026 • 05:32 AM
4
4 reads 0 reactions

स्वास्थ्य, इन्जिनियरिङ, कृषि र होटल व्यवस्थापनका पुनर्योग तथा साउनमा सञ्चालित प्रिडिप्लोमा मौका परीक्षाको नतिजा सार्वजनिक भएको हो।

समयदेखि रोकिएका सीटीईभीटीका विभिन्न तह विद्यार्थीको परीक्षाफल प्रकाशित

स्वास्थ्य, इन्जिनियरिङ, कृषि र होटल व्यवस्थापनका पुनर्योग तथा साउनमा सञ्चालित प्रिडिप्लोमा मौका परीक्षाको नतिजा सार्वजनिक भएको हो।

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लामो समयदेखि रोकिएको विद्यार्थीको परीक्षाफल प्रकाशित गरेको छ।

सीटीईभीटीका विभिन्न तह र विषयको परीक्षा, मौका परीक्षा र पुनर्योगको समेत परीक्षाफल प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थी मारमा परेपछि शिक्षा सचिवको उपस्थिति र सदस्यसचिवको अध्यक्षतामा बैठक बसी परीक्षाफल प्रकाशित गरेको छ।

सीटीईभीटीको नियमावलीमा उपाध्यक्ष परीक्षा समितिको अध्यक्ष रहने व्यवस्था भए पनि विनियमावलीलाई आधार मानेर सदस्यसचिवको अध्यक्षतामा मंगलबार बैठक बसी परीक्षाफल प्रकाशित गरेको हो।

उपाध्यक्ष पद रिक्त हुँदा डिप्लोमा र प्रिडिप्लोमा तहका स्वास्थ्य, इन्जिनियरिङ, कृषि, होटल व्यवस्थापनलगायतका विषयहरूको पुनर्योगको नतिजा प्रकाशन र साउनमा लिइएको प्रिडिप्लोमा तहको मौका परीक्षाको परीक्षाफल प्रकाशन गर्न ढिलाइ भएको थियो।

८ महिनाअघि रिटोटलिङका लागि निवेदन दिएका विद्यार्थीको समेत अहिलेसम्म निर्णय हुन सकेको छैन ।

नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) बाट लेखिएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका...

#विद्यार्थी
Compare →
Hamro Patro News
2d ago
जापानमा नेपाली विद्यार्थीको ऐतिहासिक छलाङ, पहिलोपटक संख्या १ लाख नाघ्यो; नेपाल दोस्रो स्थानमा!

जापानमा नेपाली विद्यार्थीको ऐतिहासिक छलाङ, पहिलोपटक संख्या १ लाख नाघ्यो; नेपाल दोस्रो स्थानमा!

काठमाडौं । उच्च शिक्षा र रोजगारीको आकर्षक गन्तव्य बनेको जापानमा नेपाली विद्यार्थीको संख्या पहिलोपटक एक लाख नाघेको छ। जापानमा अध्ययनरत विदेशी विद्यार्थीको सूचीमा नेपाल दोस्रो स्थानमा उक्लिँदै नयाँ ऐ...

#विद्यार्थी
Compare →
Nagarik News
3d ago
रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

#विद्यार्थी
Compare →
Onlinekhabar
1w ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#विद्यार्थी
Compare →
Arthasansar
1w ago
‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारद्वारा प्रकाशित...

#प्रकाशित
Compare →

Related Stories

Education & Youth
Build #2612