Trending
Prev Story
Next Story

रोहित पौडेल २१ रनमा आउट, लुम्बिनीको तीन विकेट पतन

Hamro Patro News •
November 17, 2026 • 02:06 PM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत क्वालिफायर खेलमा लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिम रोयल्सले दिएको १०६ रनको लक्ष्य पछ्याइरहेको लु...

रोहित पौडेल २१ रनमा आउट, लुम्बिनीको तीन विकेट पतन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत क्वालिफायर खेलमा लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिम रोयल्सले दिएको १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीका कप्तान रोहित पौडेल २१ रन बनाएर आउट भएका छन् । उनले २८ बलमा उक्त रन बनाएका हुन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा

सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले ८.१ ओभरमा ५० रन पूरा गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
2m ago
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
4h ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
1d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
2d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612