Trending
Prev Story
Next Story

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

Hamro Patro News •
November 17, 2026 • 02:07 PM
2
2 reads 0 reactions

दमौली– तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ ग...

1 / 2
Swipe Photos

दमौली – तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ ।

उपचार केन्द्र सञ्चालनमा आएसँगै व्यास नगरपालिकाका सर्वसाधारणले सामान्य आँखा परीक्षण तथा उपचारका लागि पोखरा वा अन्य स्थानमा पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

१ मङ्सिर, दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना भएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ । उपचार केन्द्र …

#आँखा #व्यास #नगरपालिका
Compare →
Bizshala
3h ago
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप...

#उपचार #अस्पताल
Compare →
Nagarik News
2d ago
‘आँखा र आँखाहरू’को दृष्टि र दृष्टिकोण

‘आँखा र आँखाहरू’को दृष्टि र दृष्टिकोण

सतीप्रथाको पीडा झेलेर आएको नेपाली समाज आज धेरै अगाडि बढेको छ।

#आँखा
Compare →
Ekantipur
2d ago
उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन्

उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन्

आँखाले खेल नदेखे पनि कमेन्ट्री, बलको आवाज र दर्शकको हुटिङबाट क्रिकेटको रोमाञ्च महसुस गर्छन् जन्मजात दृष्टिविहीन किरण चलाउने र कविता मल्ल ।

#आँखा
Compare →

Related Stories

Technology
Build #2612