Trending
Prev Story
Next Story

होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा

Nagarik News •
November 17, 2026 • 12:32 PM
2
2 reads 0 reactions

यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ।

होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक/एक गरी विजेताहरु छनोट गर्ने जनाएको थियो।

चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ। यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ।

यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो।

यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (रु १०,०००), प्रदेश २ बाट अफजल मियाँ (रु १,००,०००), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (रु १०,०००), प्रदेश ४ बाट बिज्ञान लामा (रु १०,०००), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (रु १०,०००), प्रदेश ६ बाट पदमबहादुर शाही (रु ५०,०००) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (रु १०,०००) रहेका छन्।

त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव (रु १०,०००), प्रदेश २ बाट सुन लामा (रु १०,०००), प्रदेश ३ बाट राजु महर्जन (रु २५,०००), प्रदेश ४ बाट बलराम थापा (रु ५०,०००), प्रदेश ५ बाट पुष्पा थारु (रु १०,०००), प्रदेश ६ बाट मानसिंह दाहाल (रु १,००,०००) तथा प्रदेश ७ बाट विनिता पाठक (रु १०,०००) रहेका छन्।

यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (रु ५०,०००), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (रु १०,०००), प्रदेश ३ बाट दिशान्त विष्ट (रु १०,०००), प्रदेश ४ बाट मनोज घिमिरे (रु १०,०००), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (रु १०,०००), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (रु १०,०००) र प्रदेश ७ बाट जुजेस्टर राणा (रु १०,०००) विजयी भएका छन्।

कम्पनीले सम्पूर्ण विजेताहरुलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरिएको जानकारी दिएको छ। यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।

स्याकार ट्रेडि कम्पनीले सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै, होण्डा ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको अपार माया र विश्वासका लागि कृतज्ञता व्यक्त गरेको छ।

प्रकाशित: १ मंसिर २०८३ १८:१७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक-ए...

#होण्डा #साथ #दसैँ
Compare →
Ekantipur
1d ago
दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

तीव्र गति, मापसे, सडकमा चौपायाको उपस्थिति र खराब मौसमलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

#दसैँ
Compare →
Onlinekhabar
1d ago
बक्स अफिस : कछुवाको गतिमा ‘कबड्डी’को कमाइ, एक हप्तामा ५४ लाख मात्र

बक्स अफिस : कछुवाको गतिमा ‘कबड्डी’को कमाइ, एक हप्तामा ५४ लाख मात्र

‘रामायण’ले सिनेमा घरहरू हराभरा भइरहँदा नेपाली फिल्महरूको भने कारोबार ह्वात्तै घटेको  छ । दसैं र तिहारको मौका छोपेर प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी नेपाली फिल्मको व्यापार कछुवाको गतिमा छ । जस्तो, ‘कबड्डी ५- आफ्टर द फाइनल …

#हप्ता
Compare →
Bizshala
1d ago
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर...

#दसैँ
Compare →
The Kathmandu Post
1w ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

National (Nepal)
Build #2612