Trending
Prev Story
Next Story

लुम्बिनीलाई पहिलो बलमै सफलता, जर्ज मुन्से ‘गोल्डेन डक’

Hamro Patro News •
November 17, 2026 • 11:26 AM
2
2 reads 0 reactions

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमयिर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सपिरुद्ध पहिलो बलमै सफलता पाएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आए...

लुम्बिनीलाई पहिलो बलमै सफलता, जर्ज मुन्से ‘गोल्डेन डक’

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमयिर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सपिरुद्ध पहिलो बलमै सफलता पाएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो बलमा ओपनर जर्ज मुन्सेलाई गुमाएको हो । लुम्बिनीका रुबेन ट्रम्पेलमनले उनलाई ‘गोलडेन डक’ आउट गरे ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
44m ago
जर्ज मुन्सीको बिर्सनलायक डेब्यु, क्वालिफायरको पहिलो बलमै ‘गोल्डेन डक’

जर्ज मुन्सीको बिर्सनलायक डेब्यु, क्वालिफायरको पहिलो बलमै ‘गोल्डेन डक’

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले इनिङ्सको पहिलो बलमै पहिलो विकेट गुमाएको छ।

#एनपीएल #बलमै #जर्ज
Compare →
Ekantipur
1h ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #लुम्बिनी #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1h ago
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । साविक बिजेता लुम्बिनीले टस जितेर बलिङ रोजेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ …

#एनपीएल #लुम्बिनी #सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#एनपीएल #लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612