Trending
Prev Story
Next Story

मंसिर ३ र ४ गते स्टार्टअप फेस्ट हुँदै, सातै प्रदेशका स्टार्टअप सहभागी हुने

Hamro Patro News •
November 17, 2026 • 08:29 AM
3
3 reads 0 reactions

काठमाडौं । मङ्सिर पहिलो साता प्रविधि क्षेत्रको सबैभन्दा ठुलो स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी आयोजना हुने भएको छ । आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टको रुपमा लिभिंग विथ आइसिटी, स्क्वाड अफ चेन्जमे...

1 / 2
Swipe Photos

काठमाडौं । मङ्सिर पहिलो साता प्रविधि क्षेत्रको सबैभन्दा ठुलो स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी आयोजना हुने भएको छ । आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टको रुपमा लिभिंग विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते फेस्टको आयोजना गर्न लागेको हो । स्टार्टअप फेस्टको यो सातौ संस्करण हो ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने कार्यक्रममा आयोजना हुन लागेको फेस्टमा सातै प्रदेशका एक सयभन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाहरू सहभागी हुनेछन् । फेस्टमा सफ्टवेयर, एप्लिकेसन, आइओटी, रोबोटिक्स, ड्रोन, एआइ प्रविधि, रकेट तथा एयरोस्पेसलगायतका क्षेत्रमा विकास गरिएका उत्पादन, सेवा र परियोजनाहरू प्रदर्शनी गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
काठमाण्डौमा दुईदिने स्टार्टअप तथा आइडिया फेस्ट हुँदै, सातै प्रदेशका सयभन्दा बढी नवप्रवर्तन प्रदर्शन गरिने

काठमाण्डौमा दुईदिने स्टार्टअप तथा आइडिया फेस्ट हुँदै, सातै प्रदेशका सयभन्दा बढी नवप्रवर्तन प्रदर्शन गरिने

काठमाण्डौ । नेपालका युवा उद्यमी, प्रविधि विकासकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले काठमाण्डौमा...

#स्टार्टअप #फेस्ट #आयोजना
Compare →
Ekantipur
1d ago
मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मंसिर ५ देखि ८ गतेसम्म चल्ने महोत्सवमा ३० वटा स्टल, फुड फेस्टिभल र १२.५ किलोमिटर ट्रेल रेस आयोजना हुनेछ।

#आयोजना #मंसिर
Compare →
Onlinekhabar
1d ago
अस्ट्रेलियामा मनाइयो छठ, दुई हजारभन्दा बढी सहभागी

अस्ट्रेलियामा मनाइयो छठ, दुई हजारभन्दा बढी सहभागी

२९ कात्तिक, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले सूर्यदेव र छठी माताको श्रद्धापूर्वक आराधना गर्दै छठ पर्व रूपमा मनाएका छन्। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा आइतबार साँझदेखि सोमबार बिहानसम्म चिपिङ नोर्टनस्थित …

#आयोजना #सहभागी
Compare →
Nagarik News
3h ago
लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ।

#मंसिर #गते
Compare →
Arthasansar
1d ago
कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित...

#मंसिर #गते
Compare →

Related Stories

Technology
Build #2612