उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको सम्भावित चीन भ्रमणलाई लिएर तीव्र अड्कलबाजी भइरहेका बेला उनले चिनियाँ सीमा नजिकै निर्माणाधीन एक विशाल पर्यटन क्षेत्रको निरीक्षण गरेका छन्।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार नेता किमले आइतबार र सोमबार साम्जियोन विमानस्थलको पुनर्निर्माण, पर्यटकीय रेलमार्ग र एक स्की रिसोर्टको स्थलगत अवलोकन गरेका हुन्।
Read full story at source ( lokaantar.com )