Trending
Prev Story
Next Story

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

Bizshala •
November 17, 2026 • 05:04 AM
3
3 reads 0 reactions

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार...

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार जितेका छन्।

श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट सामान खरिद गरेका थिए। सरकारले गत कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी विजेता बनेका हुन्।

राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो। कार्यक्रममा यसअघिका विजेता सन्चमाया तामाङ र गौरीशंकर पण्डितलाई समेत सम्मान गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान …

#सामान #पुरस्कार #जिते
Compare →
Hamro Patro News
1h ago
३ सयको सामान किनेका राम श्रेष्ठलाई १० लाखको उपहार

३ सयको सामान किनेका राम श्रेष्ठलाई १० लाखको उपहार

काठमाडौं- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ जितेका छन् । सूर्यविनायक नगरपालिका–४, भक्तपुर निवासी श्रेष्ठले ३ सय रुपैयाँको सामान खरिद गर्दा १० लाख रुप...

#सामान #राम #जिते
Compare →
Nagarik News
54m ago
३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

तीन सय रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन्।

#सामान #पुरस्कार #जिते
Compare →
Ekantipur
38m ago
३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका हुन् ।

#जिते #सयको #सामान
Compare →

Related Stories

Politics & Governance
Build #2612