करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका हुन् ।
काठमाडौँ — करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन् । ३ सय रुपैयाँको सामान किन्दा उनले पुरस्कार जितेका हुन् ।
सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मको करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो ।