काठमाडौं : भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले आफ्नो पूर्वप्रेमिकाबारे रोचक खुलासा गरेका छन् । उनले पूर्वप्रेमिका अहिले साथी बनेको बताएका हुन् ।
सोमबार आफ्नी आमा सोनिया गान्धीको संस्मरणात्मक पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ विमोचन कार्यक्रममा राहुलले प्रेमिकाको प्रसंग निकालेपछि उनी चर्चामा आएका हुन् ।
Read full story at source ( annapurnapost.com )