Trending
Prev Story
Next Story

धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश : छठलाई नेताहरूले कसरी उपयोग गरे ?

Hamro Patro News •
November 16, 2026 • 09:21 AM
2
2 reads 0 reactions

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनल...

1 / 2
Swipe Photos

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता जनाएका थिए ।

Read full story at source ( arthadabali.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।

#धार्मिक #आस्था
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण छन्, एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीको विषयमा छलफल गर्नु उचित हुँदैन, विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र चीनको विकासलगायतका विषयमा केन्द्रित हुनुहोला : रवि लामिछाने, सभापति, रास्वपा

#रवि-लामिछाने #रास्वपा
Compare →
Onlinekhabar
1d ago
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

#रवि-लामिछाने #रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612