Trending
Prev Story
Next Story

बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

Ekantipur •
November 16, 2026 • 09:32 AM
4
4 reads 0 reactions

६ जना सवार अटो सोमबार बिहान करिब १०:२० बजेतिर ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

६ जना सवार अटो सोमबार बिहान करिब १०:२० बजेतिर ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

काठमाडौँ — बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान बुंगल नगरपालिका–१० टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको अटो दुर्घटनामा परेको हो ।

६ जना सवार अटो बिहान करिब १०:२० बजे ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक विष्टका अनुसार दुर्घटनास्थलबाट चार जनाको शव निकालिएको छ । दुर्घटनाबारे अनुसन्धानका लागि प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा तीन बालबालिकासहित चार जना छन्। प्रहरीका अनुसार सोमबार बिहान १०:२० बजे टुमेडा गाउँबाट व...

#अटो #दुर्घटना #बझाङ
Compare →
Nagarik News
1h ago
बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

अटोमा चालकसहित ४ देखि ५ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। अटो चालक तथा अन्य यात्रुका सम्बन्धमा थप विवरण प्राप्त हुन सकेको छैन।

#अटो #दुर्घटना #बझाङ
Compare →
Arthasansar
1h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#अटो #दुर्घटना #बझाङ
Compare →
Onlinekhabar
2h ago
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

३० कात्तिक, धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै …

#अटो #दुर्घटना #बझाङ
Compare →
Bizshala
22h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #जनाको #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612