काठमाडौँ । दसैँको अवसर पारेर प्रदर्शनमा आएका तीन ठूला नेपाली फिल्ममध्ये बक्स अफिस कमाइमा ‘आ बाट आमा २’ सबैभन्दा अगाडि देखिएको छ। चलचित्र विकास बोर्डले आइतबार राति ११:५९ बजेसम्मको व्यापारलाई आधार बनाएर सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘१२ गाउँ २’ भने सबैभन्दा कमजोर साबित भएको छ।
दसैँ लक्षित गर्दै यस पटक यसअघि नै दर्शकमाझ सुपरहिट भइसकेका तीन चर्चित फिल्म ‘१२ गाउँ’, ‘छ माया छपक्कै’ र ‘आ बाट आमा’का सिक्वेल ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ तथा ‘१२ गाउँ २’ एकसाथ प्रदर्शनमा आएका थिए।
Read full story at source ( ratopati.com )