काठमाडौँ, ३० कात्तिक । नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुनःस्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ ।
गत भदौ/असोजको भोटेकोशी र बुढीगण्डकी बाढी तथा यस वर्षको मनसुनमा भएका अन्य प्राकृतिक विपद्का घटनामा त्रुटिरहित ढङ्गबाट हवाई, जमिनी र टनेलजस्ता जोखिमपूर्ण उद्धार कार्य गरी सङ्गठनले व्यावसायिक क्षमता प्रदर्शन गरेको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )