सहमतिको सरकार बनाउने विषयमा आइतबार नेतान्याहूको लिकुड पार्टी र आइजेनकोट नेतृत्वको याशार पार्टीका वार्ता टोलीबीच करिब एक घन्टा छलफल भएको थियो।
दुवैले प्रधानमन्त्रीको दाबी नछाडेपछि नेतान्याहू र आइजेनकोटबीच भएन सहमति
सहमतिको सरकार बनाउने विषयमा आइतबार नेतान्याहूको लिकुड पार्टी र आइजेनकोट नेतृत्वको याशार पार्टीका वार्ता टोलीबीच करिब एक घन्टा छलफल भएको थियो।
Same Story from Other Publications
Compare how 3 other independent news outlets reported on this story.
इजरायली मन्त्रीले नेतान्याहूले आइजेनकोटलाई यो प्रस्ताव गरेको दाबी गरे
इजरायलका यातायात तथा सडक सुरक्षा मन्त्री मिरी रेगेभले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एकताको हात बढाइरहेको बताइन्। "गादी आइजेनकोटले दुई विकल्पहरूको सामना गर्छन्: इजरायलको हित वा उनले अतिवाद र...
इरानको खतरा देखाउँदै नेतान्याहूले फेरि मागे राष्ट्रिय एकताको सरकार, आइसेनकोटले दिए यस्तो जवाफ
इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी नेता गादी आइसेनकोटसँग फेरि राष्ट्रिय एकता सरकार बनाउन प्रस्ताव गरेका छन्।
इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी
राष्ट्रपति आइज्याक हर्जोगको निर्णयपछि पूर्वसैनिक प्रमुख आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार बनाउने आह्वान गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने चुनौती सामना गरेका छन्।