Trending
Prev Story
Next Story

खुश्वु ओली र भेटुवाललगायतका राप्रपाका युवा नेताहरू मधेश यात्रामा निस्किँदै

Hamro Patro News •
November 16, 2026 • 03:32 AM
4
4 reads 0 reactions

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीको नेतृत्वमा पार्टीका युवा नेताहरू चार दिने तराई–मधेस यात्रामा जाने भएका छन्। यात्रामा राप्रपाका केन्द्रीय सदस्य तथा आईटी...

1 / 2
Swipe Photos

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीको नेतृत्वमा पार्टीका युवा नेताहरू चार दिने तराई–मधेस यात्रामा जाने भएका छन्। यात्रामा राप्रपाका केन्द्रीय सदस्य तथा आईटी विभाग प्रमुख उद्धवराज भेटुवाललगायत नेताहरू सहभागी हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनमा प्यानल बनाउन नेताहरू सक्रिय भएका छन् । दोस्रो पटकका लागि अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्न छुट्टै प्यानल बनाउन तीन शीर्ष नेताले क्रियाशिलता बढाएका …

#राप्रपा
Compare →
Nagarik News
16h ago
नेता थापालाई राप्रपा अध्यक्ष लिङदेनको जवाफ: खुस्बुको नेतृत्वमा नयॅा पुस्ता मधेस यात्रा गर्दै

नेता थापालाई राप्रपा अध्यक्ष लिङदेनको जवाफ: खुस्बुको नेतृत्वमा नयॅा पुस्ता मधेस यात्रा गर्दै

प्रतिनिधिसभा सांसद खुस्बु ओलीको नेतृत्वमा नयॅा पुस्ताका युवाहरु तराई मधेसका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुने भएका हुन् ।

#राप्रपा
Compare →
Ekantipur
42m ago
छठघाटमा जातीय विभेद गर्नेलाई कारबाही गर्न राप्रपाकी प्रमुख सचेतक ओलीको माग

छठघाटमा जातीय विभेद गर्नेलाई कारबाही गर्न राप्रपाकी प्रमुख सचेतक ओलीको माग

उनले सनातन धर्मले कुनै जातलाई ठूलो वा सानो नमान्ने उल्लेख गर्दै धर्म र परम्पराका नाममा जातीय विभेद स्वीकार्य नहुने बताएकी छन्।

#ओली #राप्रपा
Compare →

Related Stories

Politics & Governance
Build #2612