Trending
Prev Story
Next Story

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

Hamro Patro News •
November 15, 2026 • 11:42 PM
4
4 reads 0 reactions

बर्दिया । स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको खेती विस...

1 / 2
Swipe Photos

बर्दिया । स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको खेती विस्तार हुँदै गएको छ ।

बढैयाताल गाउँपालिका–६ मैनापोखरका किसान हाकिम थारुले गत वर्ष गाउँपालिकाबाट अनुदानमा प्राप्त बीउबाट राम्रो उत्पादन भएपछि यस वर्ष खेतीको क्षेत्रफल बढाएका छन् । गत वर्ष एक कट्ठामा खेती गर्दा चार क्विन्टल आलु उत्पादन भएको र स्वाद तथा बजार मूल्य राम्रो पाएपछि यस वर्ष दुई कट्ठामा खेती गर्न लागेको उनले बताए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्।

#किसान #बढेपछि
Compare →
Onlinekhabar
1w ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई …

#किसान #बढेपछि
Compare →
Ekantipur
1w ago
बाँकेका खेतबारी सयपत्रीले ढकमक्क

बाँकेका खेतबारी सयपत्रीले ढकमक्क

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार बाँकेमा फूलखेती गर्ने किसानहरू बढ्दै गएका छन् । घरायसी तथा निर्वाहमुखी प्रयोजनका लागि मात्र फूल लगाउने किसानहरू अहिले बजारलाई लक्षित गरेर व्यावसायिक खेती गर्न थालेका छन् ।

#खेती #किसान
Compare →

Related Stories

Business & Economy
Build #2612