Trending
Prev Story
Next Story

पश्चिम बंगालमा ६ महिनामा पाँचौँ इन्काउन्टर

Hamro Patro News •
November 15, 2026 • 07:00 PM
4
4 reads 0 reactions

काठ्माण्डौँ : भारतको पश्चिम बंगालमा प्रहरी इन्काउन्टरमा अर्का एक अपराधीको मृत्यु भएको छ । बीरभूम जिल्लामा आइतबार भएको प्रहरी कारबाहीमा ३६ वटा आपराधिक मुद्दा दर्ता भएका रतन शेखको मृत्यु भएको हो । भ...

1 / 2
Swipe Photos

काठ्माण्डौँ : भारतको पश्चिम बंगालमा प्रहरी इन्काउन्टरमा अर्का एक अपराधीको मृत्यु भएको छ । बीरभूम जिल्लामा आइतबार भएको प्रहरी कारबाहीमा ३६ वटा आपराधिक मुद्दा दर्ता भएका रतन शेखको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार रतनले दुई दिनअघि पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि गोली चलाएका थिए । उक्त घटनामा प्रहरी जवान विश्वजित दास घाइते भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
17h ago
बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

चक्रवाततर्फ अघि बढिरहेको बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणाली नेपाल मौसम विज्ञान विभागको निगरानीमा रहे पनि नेपालमा ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना नरहेको जनाइएको छ ।

#बंगाल
Compare →
Onlinekhabar
1d ago
बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।   विभागले हाल दक्षिणपूर्वी …

#बंगाल
Compare →
Nagarik News
2d ago
सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

पश्चिम सुर्खेतका बासिन्दाका लागि वर्षा याम सहज यात्राको मौसम होइन।

#पश्चिम
Compare →

Related Stories

World News
Build #2612