Trending
Prev Story
Next Story

सिमीमा दाना नलागेपछि मुगुका कृषक चिन्तित

Hamro Patro News •
November 15, 2026 • 07:07 PM
2
2 reads 0 reactions

​मुगु – यस वर्ष मुगुका कृषकले लगाएको सिमी खेतीमा अपेक्षित दाना नलागेपछि उत्पादनमा भारी गिरावट आएकाे छ। सिमीका बोट हरिया देखिए पनि पर्याप्त फूल नफुल्ने र कोसा नलाग्ने समस्याले अधिकांश बोट रित्तै हुँ...

1 / 2
Swipe Photos

​मुगु – यस वर्ष मुगुका कृषकले लगाएको सिमी खेतीमा अपेक्षित दाना नलागेपछि उत्पादनमा भारी गिरावट आएकाे छ। सिमीका बोट हरिया देखिए पनि पर्याप्त फूल नफुल्ने र कोसा नलाग्ने समस्याले अधिकांश बोट रित्तै हुँदा यस बर्ष सिमि उच्पादनमा गिरावट आएकाे हाे ।

Read full story at source ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
8h ago
काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो।

#मुगु
Compare →
Ekantipur
5d ago
मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको जिप दिउँसो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

#मुगु
Compare →
Onlinekhabar
1w ago
मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

१८ कात्तिक, हुम्ला । मुगु जिल्लाको सोरु गाउँपालिका-१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही समस्यामा परेका छन् । गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले …

#मुगु
Compare →

Related Stories

Technology
Build #2612