पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीवासमा स्कारपियो दुर्घटना हुँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
आइतबार साँझ पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–दुम्कीवासमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा.प्र.००१–००–३० च ८१६७ नम्बरको स्कारपियो नियन्त्रण गुमाएर दुर्घटना भएको थियो । दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका थिए ।
Read full story at source ( lokaantar.com )