Trending
Prev Story
Next Story

पोखराका चार स्थानमा छठ मनाइयो

Hamro Patro News •
November 15, 2026 • 02:40 PM
4
4 reads 0 reactions

कास्की, २९ कात्तिकः देशको पर्यटकीय राजधानी पोखराका विभिन्न चार स्थानमा रहेका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज साँझ छठ पूजा गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ वि...

1 / 2
Swipe Photos

कास्की, २९ कात्तिकः देशको पर्यटकीय राजधानी पोखराका विभिन्न चार स्थानमा रहेका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज साँझ छठ पूजा गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा बस्ने मधेस र तराईवासी नागरिकले भव्य रूपमा मनाएका हुन् ।

पोखरामा आज साँझ भारी वर्षा भए पनि श्रद्धालुले पानीमा भिजेर सूर्यदेवको पूजाआराधना गरेका छन् । फेवाताल किनार केदारेश्वर मन्दिर परिसर, नदीपुरस्थित नारायणस्थान मन्दिर, भद्रकाली माछापोखरी र कालीखोलामा छठ पूजाका लागि छठ घाट निर्माण गरिएको थियो । छठ घाटमा टेन्ट र विभिन्न बत्ती तथा केराका बोटले सजाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
लिगको अन्तिम खेलमा पोखराको सान्त्वना जित, ‘क्वालिफायर १’ बाट चुक्यो काठमाडौं

लिगको अन्तिम खेलमा पोखराको सान्त्वना जित, ‘क्वालिफायर १’ बाट चुक्यो काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै सान्त्वना जित निकालेको छ।

#पोखरा #स्थान
Compare →
Onlinekhabar
1h ago
कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कुशल भुर्तेल र युवराज सिंह सम्राको …

#पोखरा
Compare →
Ekantipur
2h ago
काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612