सिंगापुरको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले चिनियाँ व्यवसायी एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकेको बताएको छ। कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै एलिसले सन् २०२५ अगस्ट ३० मै औपचारिक रूपमा कम्पनी छाडेको र अहिले कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेको हो। एलिस पछिल्लो समय एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन हुआङसँगको सम्बन्धका कारण चर्चामा छिन्।...
मेगास्पिडले भन्यो– एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकिन्
सिंगापुरको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले चिनियाँ व्यवसायी एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकेको बताएको छ। कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै एलिसले सन् २०२५ अगस्ट ३० मै औपचारिक रूपमा कम्पनी छाडेको र अहिले कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेको हो। एलिस पछिल्लो समय एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन हुआङसँगको सम्बन्धका कारण चर्चामा छिन्।...
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेकी हुन् : मेगास्पिड
सिङ्गापुर- एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छा...
एनभिडिया विवादमा नयाँ ट्विस्ट : एलिसले एक वर्षअघि नै यसकारण छाडेकी थिइन् मेगास्पिड
चीनका कम्पनीलाई अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी प्रतिबन्ध छल्न सघाउने गरी एनभिडियाका चिप खरिद गरेर दक्षिणपूर्वी एसियाका डाटा सेन्टरमार्फत चीन पठाएको आरोप मेगास्पिडमाथि लागेको छ।
एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?
तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।
एनभिडियाका पूर्वप्रमुखसँग जोडिएकी शंकास्पद चिनियाँ जासुसले सन् २०२५ मै मेगास्पिड छाडेको खुलासा
काठमाडौं । चीनका लागि जासुसी गरेको आशंका गरिएकी एलिस हुआङले सन् २०२५ अगस्टमै सिंगापुरस्थित चिप कम्पनी मेगास्पिडको...
एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब
३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा …